FLASH NEWS
  • Loading...
  • Program 3
  • Program 7
  • Program 6
  • Program 5
  • Program 3
  • Program 2
  • Program 1
  • लिच्ची फल फुट्ने समस्या किन र नियन्त्रण को उपाय के ?

    • कृषि टि.भी.
    • ६ साल अघि
    • ३८ पटक पढिएको
    Post Thumbnail

    अहिले लिच्ची को सिजन हो | प्राय तराईमा फल्ने यो फल लाई फल को रानी पनि भनिन्छ | नेपाल को करिब ६२ जिल्लामा यसको खेति हुने गर्दछ | मध्ये नेपाल मा यसको उत्पादन ज्यादा छ त सुदुर पश्चिम मा न्युन छ | अब को केहि हप्तामा बजार मा लिच्ची धेरै नै देखन सकिन्छ | तर लिच्ची पाक्नु अगाबै फल फुट्ने समस्या भने ज्यादा हुन्छ |

    किन फल फुट्छ ( fruit cracking ?

    यसका कारण हरु यस प्रकारको छन् :
    १. तापक्रम ३८ degree माथि हुनु , सापेछित आद्रता ६० प्रतिसत भन्दा कम हुदा र माटो मा चिस्यान न्युन हुदा |
    २, रात र दिनको तापक्रममा ज्यादा अन्तर र त्यसपछि २-३ चोटी बर्षात हुने अनि दिउसोमा टलक्क तापक्रम बढ्दा पनि फल फुट्ने हुन्छ |

    नियन्त्रण :
    – मौसम सुख्खा हुदा र लित्ची फल परिपक्क हुने अवस्था मा लित्च्ची बगैचामा निरन्तर सिंचाई दिनु पर्छ |
    – लित्च्ची बगैचा ओरिपोरी हावा अबरोधक रुख हरु लगाउनु पर्छ |
    – जब लिच्ची केराउ दाना को साईज हुन्छ तब १ % बोरेक्स को घोल १५ – १५ दिनको फरकमा छर्नु पर्दछ |
    – थोपा सिंचाई र फल पाक्ने बेला overhead sprinkler गर्नु पर्दछ |
    – बोट लाई सकेसम्म परम्परागत रुपको छापो वा प्लास्टिक मल्चिंग गर्नुपर्छ |

    राजेन्द्र देवकोटा -बिज्ञ कृषि

    फोटो: सुपरजोन धान -झापा

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित