FLASH NEWS
- Loading...
उपभोक्ता अधिकारकर्मीहरु पार्टीका भए जनताका भएनन् : प्रेमलाल महर्जन (भिडियो अन्तर्वार्ता)
राष्ट्रिय उपभोक्ता मञ्चका अध्यक्ष प्रेमलाल महर्जनले कालोबजारी गर्नेलाई सरकारले संरक्षण गरेको बताएका छन्। बजारमा कृत्रिम मूल्यवृद्धि गर्ने, सिन्डिकेट र कार्टेलिङमा सक्रिय भइरहेकालाई सरकारले कुनै कारवाही गर्न नसकेको बताएका छन्।
- कृषि टि.भी.
- १ साल अघि
- ३६९ पटक पढिएको

राष्ट्रिय उपभोक्ता मञ्चका अध्यक्ष प्रेमलाल महर्जनले कालोबजारी गर्नेलाई सरकारले संरक्षण गरेको बताएका छन्। बजारमा कृत्रिम मूल्यवृद्धि गर्ने, सिन्डिकेट र कार्टेलिङमा सक्रिय भइरहेकालाई सरकारले कुनै कारवाही गर्न नसकेको बताएका छन्। उनले बालुवाटार र सिंहदरबारका कोठा-कोठामा यस्ता मानिसहरु भेटिने गरेको बताए। कृषि नीति र कार्यक्रमहरुको कार्यान्वयन फितलो हुदा कृषिको व्यवसायीकरण हुन नसकेको उनको भनाई छ। फरक प्रसंगमा उनले उपभोक्ता अधिकारकर्मी र संस्थाहरु पार्टीको झण्डाको पछाडी लागेको बताए।

बजारमा अस्वाभाविक रुपमा रहीआएको मूल्यवृद्धि ,मूल्यवृद्धिका कारण उपभोक्तालाई पर्न गएको सास्ती संगै नेपालको कृषि बजारमा रहेको बेतिथी र विसंगतिमा रहेर पूर्व मेयर एवं राष्ट्रिय उपभोक्ता मञ्चका अध्यक्ष,प्रेमलाल महर्जन संग हामीले विशेष संवाद गरेका छौ ।
पूरा भिडियो :

प्रतिक्रिया दिनुहोस
