FLASH NEWS
  • Loading...
  • Program 3
  • Program 7
  • Program 6
  • Program 5
  • Program 3
  • Program 2
  • Program 1
  • एक फलफूलको बोट, ५० को नोट कार्यक्रम सञ्चालन गर्दै सुनापति गाउँपालिका

    • कृषि टि.भी.
    • १ साल अघि
    • ९४ पटक पढिएको
    Post Thumbnail

     

    रामेछाप जिल्लाको सुनापति गाउँपालिकाले एक फलफूलको बोट ५० को नोट कार्यक्रम सञ्चालन गर्ने भएको छ । गाउँपालिका अध्यक्ष ठुलोकान्छा तामाङले कार्यक्रम कृषिमा पालिकामा कुराकानी गर्दै पालिकाभित्र किवी, आँप, लिचि लगायतका फलफूलको उत्पादन हुने बताए । त्यसैले कृषकले लगाएको फलफूलको बोटबाट उत्पादन लिएवापत गाउँपालिकाले प्रोत्साहन स्वरुप ५० रुपैँया दिने नीति तथा कार्यक्रम रहेको उनको भनाइ छ । सुनापति गाउँपालिकाले आर्थिक वर्ष २०७९÷०८० का लागि विनियोजित कुल बजेटमा कृषि क्षेत्रका लागि १ करोड र पशुक्षेत्रका लागि ७६ लाख बजेट विनियोजन गरेको छ ।
    हामीले सुनापति गाउँपालिकाभित्र कृषि उत्पादनको सम्भावना, पालिकाले ल्याएको योजना तथा कार्यक्रम, चुनौतीका विषयमा रहेर गाउँपालिका अध्यक्ष ठुलोकान्छा तामाङसँग कार्यक्रम कृषिमा पालिकामा कुराकानी गरेका छौ । उक्त कुराकानी हेर्नका लागि तलको लिंकमा क्लिक गर्नुहोला ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित