FLASH NEWS
  • Loading...
  • Program 3
  • Program 7
  • Program 6
  • Program 5
  • Program 3
  • Program 2
  • Program 1
  • नेपालको अर्थतन्त्र जोगाउन कृषिलाई प्राथमिकतामा राखौं : अर्थविद् ज्ञानेन्द्र अधिकारी

    पछिलो समय कृषि क्षेत्रको योगदान खुम्चिँदै गएको छ । यस्तै हरेक वर्ष विदेशबाट आयात हुने कृषिजन्य वस्तुको अवस्था पनि भयावह छ। एक वर्षमा पौने चार खर्बको कृषिजन्य वस्तु आयात भएको तथ्याङ्कले देखाउँछ यता कृषिजन्य वस्तुमा व्यापार घाटा दुई खर्ब त्रिपन्न अर्ब छ।
    • कृषि टि.भी.
    • १ साल अघि
    • २६२ पटक पढिएको
    नेपालको अर्थतन्त्र जोगाउन कृषिलाई प्राथमिकतामा राखौं : अर्थविद् ज्ञानेन्द्र अधिकारी

    नेपाल कृषि प्रधान मुलुक। नेपालको अर्थतन्त्रको मेरुदण्ड नै कृषि हो । कुल गार्हस्थ्य उत्पादनमा यस क्षेत्रको योगदान करिब २७ प्रतिशत रहेको छ। तर पछिलो समय कृषि क्षेत्रको योगदान खुम्चिँदै गएको छ । यस्तै हरेक वर्ष विदेशबाट आयात हुने कृषिजन्य वस्तुको अवस्था पनि भयावह छ। एक वर्षमा पौने चार खर्बको कृषिजन्य वस्तु आयात भएको तथ्याङ्कले देखाउँछ यता कृषिजन्य वस्तुमा व्यापार घाटा दुई खर्ब त्रिपन्न अर्ब छ।
    कृषिप्रधान मुलुकमा परनिर्भरताको अन्त्य गर्न तत्काल,अल्पकालीन र दीर्घकालीन कृषि योजनामा रहेर हामीले युवा अर्थविद् ज्ञानेन्द्र अधिकारी संग बिशेष कुराकानी गरेका छौ। अर्थविद् अधिकारी संगको पुरा भिडियो हेर्नुहोला……

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    २%