FLASH NEWS
  • Loading...
  • Program 3
  • Program 7
  • Program 6
  • Program 5
  • Program 3
  • Program 2
  • Program 1
  • कृषिमा २ करोडभन्दा बढीको नवप्रवद्र्धन कार्यक्रम गर्दै मरिण गाउँपालिका

    पशुपालनलाइ प्राथमिकता
    • कृषि टि.भी.
    • १ साल अघि
    • ३२२ पटक पढिएको
    कृषिमा २ करोडभन्दा बढीको नवप्रवद्र्धन कार्यक्रम गर्दै मरिण गाउँपालिका

     

    सिन्धुली जिल्लाको मरिण गाउँपालिकाले पशुपालनलाइ प्राथमिकतामा राखेर आर्थिक वर्ष २०७९÷८० को बजेट विनियोजन गरेको छ , जसमा पालिकाले २ करोड बजेट विनियोजन गरेको छ । ती बजेट अन्र्तगत नवप्रवद्र्धन कार्यक्रम सञ्चालन गर्ने भएको छ । पालिकाभित्र भैँसीपालन, बंगुरपालन, वेमौसमी तरकारी खेती, जुनार सुन्तला, धानको राम्रो सम्भावना भएकाले पकेट क्षेत्र नै छुट्याएर कार्यक्रम तथा बजेट विनियोजन गरिएको गाउँपालिका उपाध्यक्ष विमला माझीले बताइन । गाउँपालिकाले कृषकको आर्थिक पाटो वलियो बनाउन कृषि व्यवसायलाइ निर्वाहमुखीमा मात्रै सिमित नराखेर व्यवसायिक बनाउँदै लैजाने योजना बनाएको छ । साथै पालिकाभित्र कृषि क्षेत्रमा लागेका कृषकहरुलाइ कृषि क्षेत्रमा प्रोत्साहित गर्नका लागि उत्पादनको आधारमा अनुदान वितरण गर्ने उनको भनाइ छ ।
    गाउँपालिका उपाध्यक्ष विमला माझीसँग कार्यक्रम कृषिमा पालिकामा हामीले गाउँपालिकाले बनाएको योजना तथा कार्यक्रम कार्यन्वयन गर्दा कृषकको सहभागीता कहाँ रहन्छ ? कृषि र पशुक्षेत्रका लागि आगामी योजना के कस्ता छन भनेर कुराकानी गरेका छौ । कुराकानी हेर्नका लागि तलको लिंक क्लिक गर्नुहोला ।

     

     

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    १%