FLASH NEWS
  • Loading...
  • Program 3
  • Program 7
  • Program 6
  • Program 5
  • Program 3
  • Program 2
  • Program 1
  •  बक्यौता खोज्दै उख किसान

    • कृषि टि.भी.
    • ४ साल अघि
    • २० पटक पढिएको
    Post Thumbnail

    उख’ किसानले पाउन’ पर्ने बक्यौता उठाउन र उख’ क्षेत्रका समस्या समाधानको माग गर्दै किसान प्रतिनिधिमण्डलले सिंहदरबार भित्रका सरोकारवाला निकायलाई भेटेर आफ्ना समस्याबारे ध्यानाकर्षण गराउन थालेका छन् . उद्योगबाट पाउन’ पर्ने बक्यौता नउठ्न’को साथै सरकारले कृषकलाई दिने भनेको अन’दानको रकम पनि लिन नसकेको नेपाल उख’ उत्पादक महासंघको भनाई छ . वर्सेनी सरकारले गर्न’ पर्ने म“ल्य निर्धारण नगरेकोले यी सबै विषयमा फेरि पनि सरकारको ध्यानाकर्षण गराउन राजधानी आएको प्रतिनिधिमण्डलको भनाई छ . हरेक वर्ष उख’को क्रसिङ गर्ने समयमा उख’को म“ल्य निर्धारणको माग गर्दै कृषकहरू काठमाडौं धाउन’ नियमित जस्तै बनेको छ . महासंघका अन’सार उद्योगीले कृषकलाई दिन’ पर्ने बक्यौता करिव ४) करोड रूपैयाँ छ भने सरकारी अन’दान समेत उपलब्ध ह’न सकेको छैन . समस्या समाधानको लागी राष्ट्रिय योजना अयोग, उद्योग मन्त्रालय र कृषि तथा पश’पंक्षी विकास मन्त्रालयमा ज्ञापनपत्र ब’झाइएको हो . नेपालमा उख’को म“ल्य निर्धारण गर्ने बलियो निकाय नह’न’ र कार्यान्वयनको जिम्मेवारी पनि एउटै निकायमा नह’ँदा उख’ बजारको समस्या रहँदै आएको छ .

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित