FLASH NEWS
  • Loading...
  • Program 3
  • Program 7
  • Program 6
  • Program 5
  • Program 3
  • Program 2
  • Program 1
  • नेपाल डेरी एसोसिएशनको २० औं वार्षिक साधारणसभा

    • कृषि टि.भी.
    • ४ साल अघि
    • ३५ पटक पढिएको
    नेपाल डेरी एसोसिएशनको २० औं वार्षिक साधारणसभा

    नेपाल डेरी एसोसिएशनको २० औं वार्षिक साधारण सभा सुर्खेतको विरेन्द्रनगरमा सम्पन्न भएको छ । कार्यक्रममा सरोकारवालाहरुले स्वच्छ दुध उत्पादन र वजारीकरणमा सबै पक्षले ध्यान पु¥याउनु पर्ने बताएका थिए । त्यस्तै कार्णाली प्रदेशको भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री विमला के.सिले दुग्ध क्ष्ोत्रमा भएका समस्याहरुलाई जति सक्दो चाँडो निर्मुल पार्नु पर्नेमा जोड दिनु भयो । सभामा विद्यालयका बालबच्चाहरुलाई दुग्धपान लगायतका कार्यक्रम गरिएको थियो । साधारण सभामा पूर्व मेची देखी पश्चिम महाकाली सम्मका डेरी उद्योगीहरुको सहभागिता रहेको थियो । करिव २ सय भन्दा बढी उद्यमी तथा कृषकहरुको सहभागीता रहेको कार्यक्रममा डेरी क्षेत्रका समसामयिक विषय वस्तु माथि छलफल गरिएको थियो । कार्यक्रममा डेरी क्षेत्रमा योगदान पु¥याएका विभिन्न व्यक्तिहरुलाई सम्मान गरिएको थियो ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित