FLASH NEWS
  • Loading...
  • Program 3
  • Program 7
  • Program 6
  • Program 5
  • Program 3
  • Program 2
  • Program 1
  • पूर्वमा बर्जुताल महोत्सव हुँदै

    • कृषि टि.भी.
    • ३ साल अघि
    • १६ पटक पढिएको
    पूर्वमा बर्जुताल महोत्सव हुँदै

    पुर्वको ठुलो जलासय बर्जु तालको प्रचारप्रसार गरी आन्तरीक तथा बाह्य पर्यटकको गन्तव्य बनाउने उद्येश्यले बर्जु ताल महोत्सव आयोजना हुने भएको छ । सरकारी उदासीनताका कारण लामो समयदेखी ओझेलमा परेको उक्त तालले स्थानीय जुटेसँगै रुप नै परिवर्तन भएको छ । सोही ताललाई अन्तराष्ट्रिय स्तर सम्म चिनाउने उद्येश्यले पौष १८ गतेबाट महोत्सव गर्न लागीएको बर्जुताल संरक्षण समीतीले जानकारी दिएको छ । १ सय ५१ विगाह क्षेत्रफलमा फैलीएको उक्त तालको संरक्षणका लागी नेपाली सेनाले समेत काम गरेको थियो । प्रधानमन्त्रि विकास कोषबाट ३५ लाख,तत्कालीन जिल्ला विकास समीती सुनसरीबाट ४ लाख र पर्यटन मन्त्रालबाट २५ लाख साथै अन्य विभिन्न दाताहरको आर्थीक सहयोग र श्रमदान मार्फत तालको पुननिर्माण भएको समीतीले जानकारी दिएको छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित