FLASH NEWS
  • Loading...
  • Program 3
  • Program 7
  • Program 6
  • Program 5
  • Program 3
  • Program 2
  • Program 1
  • २ दिने महिला कृषक उद्यमी सशक्तीकरण कार्यक्रम किर्तीपुरमा सम्पन्न

    • कृषि टि.भी.
    • ३ साल अघि
    • ३१ पटक पढिएको
    २ दिने महिला कृषक उद्यमी सशक्तीकरण कार्यक्रम किर्तीपुरमा सम्पन्न

    राष्ट्रिय किसान आयोग कीर्तिपुरले २ दिने महिला कृषक उद्यमी सशक्तीकरणका लागी क्षमता अभिबृद्धि तालीमा सम्पन्न गरेको छ । गत आईतबार बाट सुरु भएको उक्त तालीमका राष्ट्रिय किसान आयोगका अध्यक्ष चित्र बहादुर श्रेष्ठले उद्घाटन गर्नु भएको थियो । राष्ट्रिय किसान आयोग सँगै अन्य सरोकारवालाको उपस्थितीका विच भएको कार्यक्रममा कार्यक्रमका प्रमुख अतिथि श्रेष्ठले महिला सशक्तीकरणका कार्यक्रमहरुलाई अझ प्रभाबकारी रुपमा अगाडी बढाउनु पर्ने धारणा राख्नु भयो । कार्यक्रममा महिलाको सशक्तीकरणका लागी के गर्न सकीन्छ भन्ने बिषयमा सरकोकारकवालाहरुले कार्यपत्र प्रस्तुत गर्नु भएको थियो ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित