FLASH NEWS
  • Loading...
  • Program 3
  • Program 7
  • Program 6
  • Program 5
  • Program 3
  • Program 2
  • Program 1
  • पत्रकारीता पुरस्कार बुटवल टुडे दैनिकका बरिष्ठ संवाददातालाई

    • कृषि टि.भी.
    • ३ साल अघि
    • २८ पटक पढिएको
    पत्रकारीता पुरस्कार बुटवल टुडे दैनिकका बरिष्ठ संवाददातालाई

    नेपाल पत्रकार महासंघ रुपन्देहीको सहकार्यमा प्रदान गरिदै आएको उत्कृष्ठ सहकारी पत्रकारिता पुरस्कारबाट बुटवल टुडे दैनिकका बरिष्ठ संवाददाता कृष्ण खनाल पुरस्कृत भएका छन् । पत्रकार खनाललाई उत्कृष्ठ सहकारी पत्रकारिता पुरस्कार २०७५ बाट नगद १० हजार सहित पुरस्कृत गरिएको हो । यस्तै गतबर्ष वितरण गर्न बाँकी रहेको उत्कृष्ठ सहकारी पत्रकारिता पुरस्कार २०७४ बाट नागरिक दैनिक र रेडियो जागरणमा कार्यरत पत्रकार विनोद परियारलाई प्रदान गरिएको छ । सोही अवसरमा राष्ट्रिय सहकारी महासंघको केन्द्रीय सञ्चालकमा निर्वाचित भिम तुलाचन, रामकृष्ण खाँण, बैंकको सञ्चालकमा निर्वाचित माधवलाल देवकोटा, नेपाल बचत तथा ऋण सहकारी संघको सञ्चालकमा निर्वाचित सन्दीप सापकोटालाई सम्मान गरिएको थियो ।।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित