FLASH NEWS
  • Loading...
  • Program 3
  • Program 7
  • Program 6
  • Program 5
  • Program 3
  • Program 2
  • Program 1
  • राष्ट्रिय योग दिवस विविध कार्यक्रमका साथ सम्पन्न

    • कृषि टि.भी.
    • ३ साल अघि
    • १५ पटक पढिएको
    राष्ट्रिय योग दिवस विविध कार्यक्रमका साथ सम्पन्न

    राष्ट्रिय योग दिवस बुधबार विविध कार्यक्रमको आयोजना गरि मनाइएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको पहलमा औपचारिक रुपमा राष्ट्रिय एकता–योगको सान्दर्भिकता भन्ने नाराका साथ मुलुकभर जनचेतनामुलक कार्यक्रम पनि गरेको छ । दिवसका अवसरमा शिक्षा मन्त्रालयको योग दिवस मूल समारोह समितिले बिशेष कार्यक्रमको आयोजना गरिएको थियो । माघ १ गते योग दिवस मनाउने सम्वन्धमा सरकारले २०७२ साउनमा निर्णय गरेपछि हरेक वर्ष राष्ट्रिय दिवसकै रुपमा मनाइएको हो । यस्तै सरकारले आगामी शैक्षिक सत्रबाट कक्षा ११ र १२ कक्षामा योगलाई ऐच्छिक विषयका रुपमा लागु गर्ने भएको छ ।।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित