FLASH NEWS
  • Loading...
  • Program 3
  • Program 7
  • Program 6
  • Program 5
  • Program 3
  • Program 2
  • Program 1
  • दुर्घटनाबाट बच्यो नेपाल एरलाईन्सको विमान ।

    • कृषि टि.भी.
    • ३ साल अघि
    • ३५ पटक पढिएको
    दुर्घटनाबाट बच्यो नेपाल एरलाईन्सको विमान ।

    कोरोना संक्रमित आशंकामा संकलन गरिएका नमुना लिन आइपुगेको नेपाल एयरलाइन्सको विमान नेपालगन्जको राँझा विमानस्थलमा ठूलो दुर्घटना हुनबाट जोगिएको छ ।

    अवतरणका क्रममा विमान रनवेमा चिप्लिएको छ । रनवेमा चिप्लिए पनि ठूलो क्षति नभएको नागरिक उड्यन कार्यालयले जनाएको छ ।
    घटनाबारे थप विवरण आउन बाँकी छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित