FLASH NEWS
  • Loading...
  • Program 3
  • Program 7
  • Program 6
  • Program 5
  • Program 3
  • Program 2
  • Program 1
  • लक डाउनकाे कारण विक्रि नभएकाे कृषि उपज शंकलनमा प्रदेश सरकारले सघाउने

    • कृषि टि.भी.
    • ३ साल अघि
    • २३ पटक पढिएको
    Post Thumbnail

    बुटवल, चैत १६
    लक डाउनका कारण उत्पादन भएको कृषि जन्य उपज विक्रिका लागि प्रदेश ५ सरकारले सहजिकरण गर्ने भएको छ ।

    भुमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय प्रदेश ५ अन्तरगतको कृषि विकास निर्देशनतलय ले सुचना प्रकाशन गरि कुनै पनि किसानको उत्पादित कृषि उपज बिक्रि गर्नको लागि साधन नभएमा सरकारले नै व्यस्थापन गरि सरकारले तोकेको बिक्री केन्द्र सम्म लगेर विक्रि वितरणका लागि सहयोग गर्ने भएको हो ।

    लक डाउनको अवसरमा कुनै पनि किसानको विक्रि नभएको उपज संकलन गरि विक्रि वितरणको व्यवस्था मिलाउन लागिएको कृषि विकास निर्देशनालयका प्रमुख याम नारायण देवकोटाले जानकारी दिए ।
    सम्बन्धित विक्रि स्थल सम्म लैजाने साधान छैन भने कृषि निर्देशनालयको फोन ०७१ २२००१२ र भिमकान्त शर्मा ९८४७०२३०८१ लाई सम्पर्क गर्न किसानहरुलाई मन्त्रालयले आग्रह गरेको छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित