FLASH NEWS
  • Loading...
  • Program 3
  • Program 7
  • Program 6
  • Program 5
  • Program 3
  • Program 2
  • Program 1
  • ८ दिनका लागी थपीयो लकडाउन ।

    • कृषि टि.भी.
    • ३ साल अघि
    • २१ पटक पढिएको
    Post Thumbnail

    सरकारले थप ८ दिनका लागी लकडाउनको म्याद थपेको छ । आईतबार बसेको मन्त्रि परिषद्को बैठकले थप आठ दिन लकडाउन बढाउने निर्णय गरेको । चैत ११ गते बसेकोे मन्त्रि परिषद्को बैठकले कोभिड १९ नोबेल कोरोना भाईरस फैलीन नदिन भन्दै ११ चैत देखी १८ गते सम्म लकडाउन गर्ने निर्णय गरेको थियो ।


    नेपालमा नोवेल कोरोना भाईरसको संक्रमण हाल सम्म ५ जनालाई देखीएको छ,भने १ जना उपचार पछि निको भएर घर फर्कीसकेका छन् । साथै सरकारले आफ्नो सुरक्षाको लागी अत्यावश्यक काम बाहेक घर बाहीर ननिस्कीन पनी आग्रह गरेको छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित