FLASH NEWS
  • Loading...
  • Program 3
  • Program 7
  • Program 6
  • Program 5
  • Program 3
  • Program 2
  • Program 1
  • परिचय पत्र हेरेर गरीब परिवारलाई खाद्यन्न दिईने ।

    • कृषि टि.भी.
    • ३ साल अघि
    • १९ पटक पढिएको
    Post Thumbnail

    गरीब परिवारलाई स्थानीय तहले खाद्यान्य वितरण गर्ने भएको छ । मन्त्रीपरिषद्को बैठकले स्थानीय तहले परिचयपत्र हेरेर स्थानीय तहले लकडाउन अवधीभर खाद्यान्य वितरण गर्ने निर्णय गरेको हो ।

    सरकारका प्रवक्ता तथा सूचना सचार एव्म अर्थमन्त्री डा युवराज खतिवडाले स्थानीय तहले खाद्यान्य वितरण गर्ने जानकारी दिए । यसको लागि स्थानीय तह र प्रदेश कोष बनाउनुपर्ने र कोषमा रकम नपुगेमा केन्द्र सरकारले पैसा दिने छ । प्रदेश र स्थानीय तहले समन्वयन गरेर गरीब परिवारलाई खाद्यान्य वितरण गर्ने छन् ।

    कोरोना भाइरसको कारण अनौपचारिक क्षेत्रमा रोजगारी गुमेको छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित