FLASH NEWS
  • Loading...
  • Program 3
  • Program 7
  • Program 6
  • Program 5
  • Program 3
  • Program 2
  • Program 1
  • पोखरामा कोरोना संक्रमित नभएको स्वास्थ्य मन्त्रालयको भनाई ।

    • कृषि टि.भी.
    • २ साल अघि
    • १२ पटक पढिएको
    Post Thumbnail

    नेपालमा सातौं व्यक्तिमा कोरोना कोभिड १९ संक्रमण फेला परेको समाचार पुष्टि भएन ।
    पोखरामा एक जना विरामीमा कोरोना पोजेटिभ फेला परेको भन्ने कुरा केही सञ्चार माध्यमबाट आएको भए पनि त्यो सत्य नभएको स्वास्थ्य मन्त्रालयले शुक्रबार आयोजित पत्रकार सम्मेलनमा बताइयो ।


    पत्रकार सम्मेलनमा बोल्दै प्रवक्ता डा.विकास देवकोटाले भन्नुभयो, पोखरामा अहिलेसम्म कोरोना पोजेटिभ फेला परेको छैन ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित