FLASH NEWS
- Loading...
कपिलबस्तुको विजनगर गुगौलीमा आगालागी ।
- कृषि टि.भी.
- २ साल अघि
- १२ पटक पढिएको

कपिलवस्तुको गुगौलीको सिङ्खो गाउँमा भीषण आगलागी भएको छ ।

जिल्लाको विजयनगर गाउँपालिका वडा नम्बर १ गुगौली गाउँमा लहरै रहेका फुसले छाएका घरहरूमा आगलागी हुँदा करिब ३५ देखि ४० घर जलेर नष्ट भएको इलाक प्रहरी प्रमुख इन्स्पेक्टर माधु नेपालले बताए ।

दम्कल पनि आएसकेको र अहिले नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाल सेनाको टोली र स्थानीयले आगो निभाउने कार्य गरिएको उनले बताए । उनका अनुसार अहिलेसम्म कुनै मानवीय क्षतिको घटना भएको छैन । घटनाको बाँकी विवरण आउन बाँकी छ ।

प्रतिक्रिया दिनुहोस
