FLASH NEWS
  • Loading...
  • Program 3
  • Program 7
  • Program 6
  • Program 5
  • Program 3
  • Program 2
  • Program 1
  • कोरोना भाईरस बेचेको आरोपमा पक्राउ

    • कृषि टि.भी.
    • २ साल अघि
    • १७ पटक पढिएको
    Post Thumbnail

    संयुक्त राज्य अमेरीकामा कोरोना भाईरस बनाउन मद्धत गरेको आरोपमा पक्राउ परेका डा. चाल्र्स लाईबरलाई अदालतमा उपस्थित गराईएको छ । उनीमाथी नोबेल कोरोना भाईरस बनाएर चिनलाई बेचेको आरोप लागेको छ । लाईबर चिनियाँ सरकारद्धारा सञ्चालीत हार्वर्ड विश्वबिदालयको मूख्य अन्बेषकको रुपमा काम गर्दै आएका छन् । उनी चिनको वुहानमा रहेको एक विश्वविद्यालयमा रणसिनतिक बैज्ञानीकको समेत काम गर्थे ।


    हार्वर्ड विश्वविद्यालयका जोनाथ स्वायनले लाईबरलाई लागेको आरोप गम्भीर रहेको बताएका छन् ।
    एजेन्सी

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित