FLASH NEWS
  • Loading...
  • Program 3
  • Program 7
  • Program 6
  • Program 5
  • Program 3
  • Program 2
  • Program 1
  • किट्नाशक विषादी खरिदमा किसानलाई सास्ती

    • कृषि टि.भी.
    • ३ साल अघि
    • २३ पटक पढिएको
    Post Thumbnail

    मुलुकभरको लकडाउनले किसानलाई थप पिडा भएको छ । लकडाउनपछि बजार तथा पसल खुलेका छैनन । त्यसले किसानहरुमा सास्ती थपिएको छ । लकडाउनकै कारण अहिले किट्नाशक विषादी पाउने कुनै भेटेरेनरी खुलेको छैनन ।

    किसानहरुले तरकारीसहित हिउँदे तथा बसन्ते मकमा समेत विषादी प्रयोग गर्न पाएका छैनन । यस्तै जिल्लाका विभिन्न क्षेत्रमा लगाइएकोे मकैमा फौजि किराले सखप पारेको डुडुवा गाँउपालिका ६ का किसान जयपाल मौरियाले बताउनुभयो । त्यस्तै डुडुवा गाँउपालिका वडा नं. ६ कै किसान पंकजकुमार मौरियाका अनुसार यसबर्ष भन्दा पहिला कहिले पनि नलागेको बताउनुभएको छ । यसअघि बर्खे धानमा समेत सोही किराको प्रकोप देखिएको थियो । अहिले आफुले लगाएको मकैमा किराको प्रकोप बढेको किसान मौरियाले बताउनुभयो । यस्तै बाँकेकै झगरपुरका स्थानीय किसान नुर अहमद रानी तलाऊ तरकारी बजारमा मकै बिक्रि गर्ने बिक्री गर्ने गर्नुभएको छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित