- Loading...
मकै खेतीलाई मलको अभाव
- कृषि टि.भी.
- २ साल अघि
- १२ पटक पढिएको

मुलुकभरको लकडाउनले किसानलाई थप पिडा भएको छ । लकडाउनपछि बजार तथा पसल खुलेका छैनन । त्यसले किसानहरुमा सास्ती थपिएको छ । लकडाउनका कारण अहिले किट्नाशक विषादी पाउने कुनै भेटेरेनरी खुलेको छैनन ।


किसानहरुले तरकारीसहित हिउँदे तथा बसन्ते मकमा समेत विषादी प्रयोग गर्न पाएका छैनन । यस्तै जिल्लाका विभिन्न क्षेत्रमा लगाइएकोे मकैमा फौजि किराले सखप पारेको डुडुवा गाँउपालिका ६ का किसान जयपाल मौरियाले बताउनुभयो । त्यस्तै डुडुवा गाँउपालिका वडा नं. ६ कै किसान पंकजकुमार मौरियाका अनुसार यसबर्ष भन्दा पहिला कहिले पनि नलागेको बताउनुभएको छ । यसअघि बखेधानमा समेत सोही किराको प्रकोप देखिएको थियो । अहिले आफुले लगाएको मकैमा किराको प्रकोप बढेको किसान मौरियाले बताउनुभयो । यता बाँकेकै झगरपुरका स्थानीय किसान नुर अहमद रानी तलाऊ तरकारी बजारमा मकै बिक्रि गर्ने बिक्री गर्ने गर्नुभएको छ ।

