FLASH NEWS
  • Loading...
  • Program 3
  • Program 7
  • Program 6
  • Program 5
  • Program 3
  • Program 2
  • Program 1
  • सुनको मूल्यमा ऐतिहासिक रेकर्ड, प्रतितोला १ लाख २ हजार ५ सय रुपैयाँ

    • कृषि टि.भी.
    • २ साल अघि
    • १७ पटक पढिएको
    सुनको मूल्यमा ऐतिहासिक रेकर्ड, प्रतितोला १ लाख २ हजार ५ सय रुपैयाँ

    बिहीबार सुनको मूल्य १ लाख २ हजार ५ रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

    बुधबारको तुलनामा ११ सय रुपैयाँले बढेर सुनको भाउँमा ऐतिहासिह रेकर्ड कायम भएको छ । यो मूल्य हालसम्मकै उच्च हो । महासंघका अनुसार तेजाबी सुनको प्रतितोला मूल्य एक लाख दुई हजार रुपैयाँमा कारोबार भएको छ । बिहीबारका लागि चाँदीको खरिद बिक्री मूल्य प्रतितोला १३ सय ४५ रुपैयाँ छ । बढ्दो मूल्यका कारण सुन चाँदीको बिक्र अत्यन्तै न्यून रहेको महासंघले जनाएको छ ।

    अन्तर्राष्ट्रिय बजारमा बढेको भाउको असर नेपालमा देखिएको हो । सुनको भाउ बढने क्रम तत्काल रोकिने सम्भावना नभएको महासंघले जनाएको छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित