FLASH NEWS
  • Loading...
  • Program 3
  • Program 7
  • Program 6
  • Program 5
  • Program 3
  • Program 2
  • Program 1
  • लम्पी स्किन डिजिज भाइरसले महामारीको रुप लिने संकेत

    • कृषि टि.भी.
    • २ साल अघि
    • ९ पटक पढिएको
    लम्पी स्किन डिजिज भाइरसले महामारीको रुप लिने संकेत

    पशुमा देखिएको लम्पी स्किन डिजीज भाइरसले माहामारीको रुप लिने देखिएको छ । यो रोग नेपालमा पहिलो पटक देखिएको हो । पूर्वी जिल्लामा देखिएको यो रोगको बारेमा सम्बन्धित मन्त्रालय र पशु सेवा विभागले खासै चाँसो देखाएको पाइदैन । जसका कारण यो रोगले महामारीको रुप लिने संकेत देखिएको हो । सम्बन्धि निकायले यसतर्फ ध्यान नदिने हो भने विस्तारै आत्मनिर्भरताका लागि अगाडि बढिरहेको दुग्ध व्यवसाय प्रभावित हुने पक्का छ । यो रोगले पशुहरुको ८० प्रतिशत दुध नष्ट गाराईदिन्छ । तर, यसको रोकथामका लागि सरकराले कुनै प्रयास गरेको छैन । २०७७ साल असारमा मोरङ जिल्लाका केही गाईमा लम्पी स्किन रोगसंग मिल्दो लक्षणहरु देखा परेपछि पशु सेवा विभागले नमुना संकलन गरि रियल टाईम पि.सि.आर बिधिबाट परिक्षण गर्दा गाईमा लम्पी स्किन रोग भएको पुष्टि भएको थियो ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित