FLASH NEWS
  • Loading...
  • Program 3
  • Program 7
  • Program 6
  • Program 5
  • Program 3
  • Program 2
  • Program 1
  • तरकारी बारीमै कुहिन थालेपछि कैलालीका किसान चिन्तीत

    • कृषि टि.भी.
    • ३ साल अघि
    • २३ पटक पढिएको
    तरकारी बारीमै कुहिन थालेपछि कैलालीका किसान चिन्तीत

    निरन्तर परेको अविरल वर्षाका कारण कैलालीका किसानहरु मारमा परेका छन् । वर्षातका कारण सिजनेवल तरकारीबाली बारीमै कुहिन थालेपछि उनीहरु चिन्तित बनेका हुन् । लौका, काँक्रा, बोडी र चिचिन्डा लगायतका तरकारीबाली झरीले नष्ट गरेको छ । १० कठ्ठा जमिनमा लगाएको तरकारी नष्ट हुँदा लाखौ रुपैयाँ घाटा भएको छ । तरकारी नष्ट भएपछि तरकारी बाटै परिवार धानीरहेका किसानहरु दोहोरो समस्यामा परेका छन् । बाढी र डुबानले क्षति भएकाहरुलाई सरकारले राहत प्याकेजको कार्यक्रम ल्याउनुपर्ने उनीहरूको माग छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित