FLASH NEWS
  • Loading...
  • Program 3
  • Program 7
  • Program 6
  • Program 5
  • Program 3
  • Program 2
  • Program 1
  • २२ बोरा मरेका बोइलर कुखुरा विक्री गर्ने बीएन्डबी मार्टलाई ३ लाख जरिवान

    • कृषि टि.भी.
    • २ साल अघि
    • २१ पटक पढिएको
    Post Thumbnail

    वाणिज्य आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागले काठमाडौंको बानेश्वरस्थित बीएन्डबी मार्टलाई ३ लाख जरिवान गरेको छ । २२ बोरा मरेका बोइलर कुखुरा विक्री गर्न राखेको भन्दै विभागले ३ लाख जरिवाना गरेको हो । साथै, कालोबजारी ऐन अन्तर्गत जिल्ला प्रशासन कार्यालयले बाँकी कारवाही अघि बढाउने छ । बरामद गरिएका कुखुरा विभागको निर्देशन तथा रोहबरमा प्रहरीले नष्ट गरेको छ ।।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित