FLASH NEWS
  • Loading...
  • Program 3
  • Program 7
  • Program 6
  • Program 5
  • Program 3
  • Program 2
  • Program 1
  • डेरी एसोसिएसनद्धारा बागमती प्रदेश सरकारको ध्यानकर्षण

    • कृषि टि.भी.
    • ३ साल अघि
    • ३६ पटक पढिएको
    Post Thumbnail

    नेपाल डेरी एसोसिएसनले मुख्यमन्त्री तथा मन्त्री परिषद कार्यालय बागमती प्रदेश सरकार अन्तगर्तका कृषि तथा पशुसेवा कार्यलयहरू एकिकृत रुपमा संचालन गर्ने निणर्य प्रति आपत्ति जनाएको छ । एसोसिएसनले विज्ञप्ती जारी गर्दे आपत्ति जनाएको हो । जारी विज्ञप्तीमा बागमती प्रदेश सरकारको कृषि तथा पशुसेवा कार्यलयहरू एकिकृत रुपमा संचालन हुने निणर्य तत्कालै रोक्नु पर्ने उल्लेख छ । एकै क्षेत्रभएपनि सेवा र कार्यक्षेत्र फरक भएको एसोसिएशनको भनाई छ । यस अघि पनि कार्यलयहरू एकिकृत हुँदा विभिन्न प्रकारका समस्या अनुभव गरेका कारण एकिकृत सेवा योजना रोक्न एसोसिएसनले बागमती प्रदेश सरकारलाई अपिल गरेको जनाएको छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित