FLASH NEWS
  • Loading...
  • Program 3
  • Program 7
  • Program 6
  • Program 5
  • Program 3
  • Program 2
  • Program 1
  • उपत्यकाका खाद्यान्न तथा तरकारी पसल बिहान ९ः१५ बजेसम्म खोल्न पाइने

    • कृषि टि.भी.
    • ३ साल अघि
    • २५ पटक पढिएको
    Post Thumbnail

    काठमाडौं उपत्यकामा खाद्यान्न तथा तरकारी पसल बिहान ९ः१५ बजेसम्म मात्र खोल्न पाइने छ । काठमाडौं, भक्तपुर र ललितपुरमा सञ्चालनमा रहेका खाद्यान्न तथा तरकारी पसल बिहान ९ः१५ बजेसम्म मात्र खोल्न पाइने भएको हो । उपत्यकाका तीनै प्रमुख जिल्ला अधिकारीको संयुक्त बैठकले सो निर्णय गरेको हो । उपत्यकाबासी तरकारी र खाद्यान्न किन्न भन्दै दिउँसोको समयमा पनि बाहिर निस्कन थालेपछि सो निर्णय गरिएको जनाइएको छ । औषधि, पानी र स्वास्थ्य सामग्री बिक्री वितरण गर्ने पसल भने जुनसुकै समयमा निर्वाध रुपमा सञ्चालन गर्न पाइने छ । कोरोना भाइरस महामारी नियन्त्रण गर्न स्थानीय प्रशासनले उपत्यकामा गत बुधबार मध्यरातदेखि एक साताका लागि निषेधाज्ञा जारी गरेको छ ।।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित