FLASH NEWS
  • Loading...
  • Program 3
  • Program 7
  • Program 6
  • Program 5
  • Program 3
  • Program 2
  • Program 1
  • तरकारी बजारमा भिड गरे मन्त्रालयले कारबाही गर्ने

    • कृषि टि.भी.
    • २ साल अघि
    • २१ पटक पढिएको
    Post Thumbnail

    उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री मन्त्रालयले बल्खु र कालिमाटि तरकारी बजारको भिड व्यवस्थित नगरे कारबाही गर्ने चेतावनी दिएको छ । कालीमाटी र बल्खु फलफूल तथा तरकारी बजारको छड्के अनुगमनमा गएका मन्त्री लेखराज भटले यस्तो चेतावनी दिएका हुन् । बजारमा तरकारी तथा फलफूलको मूल्य बढेको, भिडभाड बढेपछि जोखिमबारे मन्त्री भट्टले स्थलगत अनुगमन गरेको उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले जनाएको छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित