FLASH NEWS
  • Loading...
  • Program 3
  • Program 7
  • Program 6
  • Program 5
  • Program 3
  • Program 2
  • Program 1
  • आरनबाटै परिवार पाल्छन् विश्वकर्मा

    • कृषि टि.भी.
    • २ साल अघि
    • १७ पटक पढिएको
    Post Thumbnail

    रुपन्देही । खासगरी पछिल्लो समयमा आधुनिक हात हतियारको प्रयोग, कृषि कर्मगर्ने परिपाटी कम हुदै जाँदा पेसा व्यवसाय नै धरापमा पर्ने होकी भन्ने चिन्ता कै विचमा लामो समय देखि नै बाउ बाजेको विडे थाम्ने युवा मध्येका हुन रुपन्देहीको शुद्धोधन गाउँपालिका वडा नम्बर १ करौतका ३५ बर्षिय पुर्ण बहादुर विश्वकर्मा ।

    विश्वकर्माले आफ् बाजे, बाबुले गर्दै आएको आरन पेसालाई निरन्तरता दिएका छन । पेसालाई निरन्तरता मात्रै दिएका छैन्न, सोही पेशाबाट उनले राम्रो आम्दानी समेत गर्दै आएका छन । गाउँमा नै भएको स्रोत साधानको प्रयोगबाट आफ्नै घरको छेउमा उनले आरन निर्माण गरेका छन । आसार साउन महिनामा त उनलाई भ्याई नभ्याई हुन्छ ।

    गाउँघरमा कृषि कर्मलाई निरन्तरता दिने मानिसहरुको संख्या रहेको भन्दै उनले कृषि औजारहरु निर्माण गरेर विक्रि गर्दै आएका छन । नयाँ कृषि औजार मर्मत संहार, धार लगाउने देखि लिएर उनले नयाँ समेत निर्माण गरी विभिन्न स्थानमा लगेर विक्रि वितरण गर्दै आएका छन ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित