
- Loading...
छुर्पीको निकासी ठप्प
- कृषि टि.भी.
- २ साल अघि
- २१ पटक पढिएको

|lkmSsn ahf/df /flvPsf 5'kL{ Onfdsf] ;"of{]bo gu/kflnsfl:yt lkmSsn ahf/df laqmL ug{ /flvPsf 5'kL{ . oxfFsf 5'kL{ ko{6sn] Hofb} dg k/fpF5g\ . tl:a/ M uf]ljGb nfld5fg], Onfd, /f;;

काठमाडौं । कोरोना भाइरसका कारण छुर्पीको निकासी ठप्प भएको छ । निकासी ठप्प भएपछि प्रदेश–१ मा रहेका साना र ठूला गरी ९ सय उद्योग प्रभावित भएका छन् । भने छुर्पी व्यवसायी चिन्तित बनेका छन् । प्रदेश १ बाट युरोप अमेरिकासहित १४ मुलुकमा छुर्पी निकासी हुँदै आएको थियो ।
पूर्वी नेपालको पहाडी क्षेत्रबाट कुकुरका लागि वार्षिक करोडौको दूधको छुर्पी ती मुलुकमा निकासी हँदै आएको थियो । तर अहिले अधिकांश छुर्पी उद्योग बन्द रहेका छन् भने सञ्चालनमा रहेका उद्योगले पनि उत्पादन भण्डार गर्नुपर्ने बाध्यता छ ।

प्रदेश १ का पहाडी जिल्ला इलाम, पाँचथर, ताप्लेजुङ, तेह्रथुम, संखुवासभा, धनकुटा लगायत पूर्वी पहाडी जिल्लामा छुर्पी उत्पादन हुँदै आएको छ । सबैभन्दा बढी इलाममा मात्र ५ सय ९० वटा छुर्पी उद्योग रहेका छन् ।

