FLASH NEWS
- Loading...
कृषिमै आनन्दीत छन् आनन्द
- कृषि टि.भी.
- ३ साल अघि
- २१ पटक पढिएको


स्याङ्जा । यी हुन गल्याङ नगरपालीका ८ करादी स्याङजा का आनन्द अधिकारी बैदेशिक रोजगारीको शिलशिलामा मलेसीया ८ बर्ष बिताय पछि स्वदेशमै केहि गर्नु पर्छ भन्ने अठोट का साथ नेपाल र्फकीय अनि बुवाको पुख्यौली पेसा कृषि नै जिबन जिउने मुख्य आधार हो भन्ने अठोट का साथ २ बर्ष अघिबाट काम सुरु गरे अधिकारी अहिले टमाटर,खुर्सानी,भेन्टी,घिरौला , तथा बाख्रापालन गदै आयका छन पछिल्लो समय अधिकारी ४ जनाको परिवार सुखि र खुसि रहेको बताउछन । अधिकारीको कृषि ब्यावसाय अहिले निकै प्रभाबकारी बनिरहेको अधिकारीको भनाई छ।
अघिल्लो बर्ष एक लाख बिस हजार तरकारी बेचेका अधिकारी नगरपालीका बाट युवा स्वोरोजगार मार्फत ३० हजार अनुदान पाउन सफल भए संगै गाउमा कुटानी पिसानी को चरम अभाब हुदै गर्रदा घरैमा कम्माईन मिल ल्याई घन्टौ हिनेर मिलमा जानुप्रर्ने समस्याको समाधान भएको छ । दैनीक मिलमा मानीसहरुको घुईचो ले अधिकारी आफ्नो ब्याबसाय बाट सन्तुस्ट देखिन्छन साथै गाउमा हरेक ब्याक्तीलाई कृषि कर्मामा लाग्न पनी आग्रह गर्दे आयका छन । बर्मा गय कर्म संगै नेपाल गए कपाल संगै भनेझै मेहनत र पसिना बगायर आफ्नै देशमा काम गर्ने हो भने अबस्य सुन फल्छ भन्ने उदारण अधिकारी बन्न सफल भएका छन ।

प्रतिक्रिया दिनुहोस
