FLASH NEWS
- Loading...
व्यवसायि भन्छन् ‘बिक्री नहुँदा फूल सुकेर गयो’
- कृषि टि.भी.
- ३ साल अघि
- २७ पटक पढिएको


फूलले बजार नपाएपछि व्यवसायिहरु चिन्तामा छन् । फूल फुलेर ओइलिँदै जाँदा फूलले बजार नपाउँदा पुष्प व्यवसायिकहरु चिन्तामा छन् । उत्पादित फूलको बजारीकरण गर्ने बेलामा कोरोना भाइरस महामारीका कारण लकडाउन भएपछि फुल सुकेका छन् । एकातिर बजार नपाउनु अर्कोतिर अलिअलि गरेर बेचेको फूल पनि बजार मुल्य भनदा आधा मूल्यमा बेच्नु पर्दा व्यवसायी झन समस्या छन् । सरकारले सहुलीयत ऋण र अनुदान व्यवस्थापन गरिदिए व्यवसायलाई निरन्तर दिन सहज हुने व्यवसायीहरुको भनाई छ ।


प्रतिक्रिया दिनुहोस
