FLASH NEWS
  • Loading...
  • Program 3
  • Program 7
  • Program 6
  • Program 5
  • Program 3
  • Program 2
  • Program 1
  • पाँच महिनाको घरभाडा छुट दिने मनकारी घरबेटी गोडेन राई

    • कृषि टि.भी.
    • ३ साल अघि
    • २६ पटक पढिएको
    पाँच महिनाको घरभाडा छुट दिने मनकारी घरबेटी गोडेन राई

    काठमाडौंको शान्तिनगरका एक मनकारी घरबेटीले लकडाउन अवधिको पाँच महिनाको घरभाडा छुट गरेका छन् । पूर्ण र आशिंकरुपमा लकडाउन भएको ६ महिना भएको छ । ६ महिना अवधिमा उनले पाँच महिनाको भाडा छुट गरेका हु्न । घरभाडा छुट गर्ने मनकारी घरबेटी हुन् गोडेन राई ।

    कोभिड १९ को महामारी फैलन नदिन सरकारले २०७६ चैत ११ गतेदेखि गरेको लकडाउनको कारण प्राय सबै क्षेत्र बन्द अवस्थामा थियो । सबैक्षेत्र बन्द हुँदा भाडामा बस्दै आएकाहरुको पनि व्यवसाय तथा जागिर बन्द भएको थियो । रोजगारी र व्यवसाय सञ्चालन नहुँदा आर्थिक समस्यामा परेका उनीहरुलाई आर्थिक सहयोग स्वरुप पाँच महिनाको घरभाडा मिनाहा गरेको राई बताउँछन् । उनी भन्छन्– कोरोनाका कारण उहाँहरुको व्यापार व्यवसाय बन्द भयो भने रोजगारी गर्दे आएकाहरुको पनि काम बन्द भयो, यो अवस्थामा उहाँहरुलाई मैले सक्ने सानो सहयोग मात्र गरेको हुँ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित