FLASH NEWS
  • Loading...
  • Program 3
  • Program 7
  • Program 6
  • Program 5
  • Program 3
  • Program 2
  • Program 1
  • बजार अनुगमन फितलो हुँदा व्यापारीको मनोमानी

    • कृषि टि.भी.
    • २ साल अघि
    • १३ पटक पढिएको
    बजार अनुगमन फितलो हुँदा व्यापारीको मनोमानी

    दशैँ तिहार नजिकिएसँगै स्थानीय तहले बजार अनुमन गर्न थालेका छन् । मंगलबार बिहान कालीमाटी क्षेत्रका खाद्य स्टोरहरूमा काठममाडौं महानगरपालिकाको उपभोक्ता समितिले अनुनमन गरेको थियो । सो क्रममा उपभोग्य मिति हातैले मेट्न सकिने सामान फेला परेको छ । एक दर्जनभन्दा बढी खाद्य वस्तुमा यस्तो समस्या देखिएको हो । लेवल नराखिएका सामान पनि भोटिएको छ । सरोकारवाला निकायले चाडबाडको मुखमा मात्र देखावटी रूपमा गर्ने अनुगमनले अन्य समयमा उपभोक्ताले व्यापारीको ज्यादती खेप्नुपरेको गुनसो गरेका थिए ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित