FLASH NEWS
  • Loading...
  • Program 3
  • Program 7
  • Program 6
  • Program 5
  • Program 3
  • Program 2
  • Program 1
  • कुखुराको मासु प्रतिकेजी ३५ रुपैयाँले घट्यो, उत्पादन धेरै र खपत कम हुदाँ मुल्यमा गिरावट

    • कृषि टि.भी.
    • २ साल अघि
    • २८ पटक पढिएको
    कुखुराको मासु प्रतिकेजी ३५ रुपैयाँले घट्यो, उत्पादन धेरै र खपत कम हुदाँ मुल्यमा गिरावट

    कुखुराको मासुको मूल्य घटेको छ । प्रतिकेजी ३५ रुपैयाँले मूल्य घटेको हो । उत्पादन धेरै र खपत कम भएपछि कुखुराको मासुको मुल्य घटेको हो । बजारमा लागु हुेनगरी किलोमा ३५ रुपैयाँ कम गरेको पोल्ट्री संघले जनाएको छ । हाल बजारमा जिउँदो कुखुराको मूल्य प्रतिकेजी एक सय ५० रुपैयाँ र मासु उपभोक्ता मूल्य दुई सय २० रुपैयाँ कायम गरिएको छ । मासु खपत कम हुँदा कतिपय खुद्रा ब्यापारीहरुले किलोको २ सय रुपैयाँमै मासु बेच्न थालेका छन् । गत साता जिउँदो कुखुरा प्रतिकेजी एक सय ६० रुपैयाँ र मासु प्रतिकेजी दुई सय ५५ रुपैयाँ पुगेको थि

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित