FLASH NEWS
  • Loading...
  • Program 3
  • Program 7
  • Program 6
  • Program 5
  • Program 3
  • Program 2
  • Program 1
  • संगीतका साथै कृषि क्षेत्रमा कुसुुम भण्डारी

    • कृषि टि.भी.
    • २ साल अघि
    • ३० पटक पढिएको
    संगीतका साथै कृषि क्षेत्रमा कुसुुम भण्डारी

    काठमाण्डौमा झन्डै दश बर्ष संगीत क्षेत्रमा लागीपरेका स्याङजाका एक युवा पछिल्लो समय आफ्नै गाउमा संगीतका साथै कृषि क्षेत्रलाई अंगाल्दै कलाकार कृषि तथा पशुपंक्षी फर्म संन्चालन गर्दै आएका छन ।

    यी हुन गल्याङ नगरपालीका ९ गेझा स्याङजाका युवा कुसुुम भण्डारी । सुरुमा आफनो जिबनलाई २०६३ साल मा काठमान्डौ मा बसी सम्पुण जिवन संिगतमय बनाउने सोचमा काठमाण्डौ छिरे र २०६५ सालमा भेट हुने हो भन्ने गितमा आफ्नै लय सब्द मा पहिलो एल्बम बजारमा ल्याएका थिए । २०६६ सालको सर्वाधिक चर्चामा रहेको कपाल कोर्ने काईयो
    भन्ने गीतमा सब्द दिएका भण्डारी नेपाल संगीत बिध्यालयमा आधारभुत बासुरी तथा किर्बोण को अध्यन गरी प्रीज्म रेकडीङ स्टुडियो मा एरेन्ज समेत गर्रदागै अचानक २०७० देखि आफ्नै गाउमै बसि कलाकार कृषि तथा पसुपंन्छी फर्म संचालन गरी कृषि उध्यमी बन्दै आएका छन । भण्डारीले केरा,कागती,बाखा्र,तथा सामुहिक गाईपालन गर्रदै संगित क्षेत्रलाई पनि साथैमा राखी आफ्नो सात नजाको परिवार लाई खुसी राखेका छन

    अहिले फममा उन्नत जातको केरा तथा कागती प्रसस्त देख्न पाउदा स्थानीय उत्पादन ले गाउका मानिसहरु घण्टौ हिनेर बजार संम्म जानुप्रने समस्या टरेर गएको छ भने सिजन अनुसार अहिले कोदो,बोडी,मास,लटरम्म देख्न सकिन्छ । भने भण्डारीको केरा खेती प्रतिको आर्कसण ले मानिसहरुको भिड झन कृषि प्रतिको आर्कषण बढेर गएको भण्डारी बताउछन

    कृषि ,कृतन ,गिता र योग लाई प्रमुख उदेश्य राखी गाउमै बसी संघर्ष गर्दा नगर ले पनी कृषिलाई प्रथामीकता दिईएको अबस्थामा उनले कृषि उदेश्य सफल हुने बताय । जसरी भण्डारी कलाकार हुदैगर्दा पनि आफ्नो गाउ प्रति को माया र कृषि प्रतिको लगाबदेखिदै आएको छ त्यसैगरी हरेक बिदेशमा पसिना बगायका नेपाली आफ्नै देशमा पसिना बगाउन सक्ने हो भने अबस्य देश कृषि मय हुने देखिन्छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित