FLASH NEWS
  • Loading...
  • Program 3
  • Program 7
  • Program 6
  • Program 5
  • Program 3
  • Program 2
  • Program 1
  • च्यांग्राको सामान्य न्यूनतम मूल्य नै ३० हजार कायम

    • कृषि टि.भी.
    • २ साल अघि
    • ३१ पटक पढिएको
    च्यांग्राको सामान्य न्यूनतम मूल्य नै ३० हजार कायम

    कोरोना कहर र बाढी पहिरोका कारण जोखिमयुक्त बाटो छिचोल्दै मुस्ताङबाट शहर बजार झारिएका च्यांग्राको मूल्य यस वर्ष आकासिएको छ । दशैंका लागि ल्याइएका मुस्ताङी च्यांग्राको सामान्य न्यूनतम मूल्य नै ३० हजार कायम गरिएको छ । दशैंका लागि यस वर्ष चीनको तिब्बतबाट भेडाच्यांग्राको आयात रोकिएसँगै भेडाच्यांग्राको मूल्य ह्वात्तै बढेको हो । मुस्ताङ र डोल्पाका भेडाच्यांग्राको खरीद मूल्य नै २८ हजार रुपैयाँ परेको व्यापारीको भनाइ छ । भेडाच्यांग्राको नियमित व्यापार गर्दै आएका व्यापारी अत्याधिक मूल्यका कारण खरीद नगरी फर्किएका छन् भने केही व्यापारीले महँगोमा नै खरीद गरेका छन् ।।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित