FLASH NEWS
  • Loading...
  • Program 3
  • Program 7
  • Program 6
  • Program 5
  • Program 3
  • Program 2
  • Program 1
  • दक्षिण कोरीयामा बन्दाकोपीको अभाव

    • कृषि टि.भी.
    • २ साल अघि
    • २८ पटक पढिएको
    दक्षिण कोरीयामा बन्दाकोपीको अभाव

    दक्षिण कोरियामा बन्दाकोपीको अभाव भएको छ । बन्दकोपी अभाव हुँदा त्यहाँको प्रमुख खानेकुरा किम्ची पाउन मुश्किल पर्न थालेको छ । अगस्ट र सेप्टेम्बर महिनामा कोरियाली प्रायद्वीपमा आँधीतुफान, बाढी र पहिरो आएकाले बन्दाकोपीहरू नष्ट भएका थिए । त्यसपछि बन्दाकोपीको मूल्य ह्वात्तै बढेको छ । बन्दाको अभाव भएपछि मूल्य ६० प्रतिशतसम्म बढेको छ । अझ किम्ची बनाउने मौसम शुरू हुनै लाग्दा यस्तो अभाव देखिएको हो । दक्षिण कोरियालीहरू बन्दाकोपीमा खुर्सानीको धूलो, लसुन र अन्य मसला राखेर किम्चीको अचार खाने गर्दछन् ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित