FLASH NEWS
  • Loading...
  • Program 3
  • Program 7
  • Program 6
  • Program 5
  • Program 3
  • Program 2
  • Program 1
  • भोजपुरका कृषक किवी खेतीमा

    • कृषि टि.भी.
    • २ साल अघि
    • १८ पटक पढिएको
    भोजपुरका कृषक किवी खेतीमा

    भोजपुर जिल्लाका कृषक व्यावसायिक किवीखेतीतर्फ आकर्षित भएका छन् । आलु तथा मकैखेतीभन्दा किवीखेतीबाट राम्रो आम्दानी हुन थालेपछि उनीहरु किवीखेतीमा लागेका हुन् ।एकपटक रोपेपछि वर्षौसम्म आम्दानी लिन सकिने भएपछि कृषक अन्य बाली हटाएर व्यावसायिक किवीखेतीमा लागेका हुन्। भोजपुर नगरपालिका र टेम्केमैयुङ गाउँपालिकाका विभिन्न क्षेत्रमा किवीखेती हुने गरेको छ । किवी खेति संगै पाखे अलैँची र खोर्सानीको समेत खेती गर्न सकिने भएकाले दोहोरो फाइदा लिन सकिने किसानको भनाई छ । किसानले किवी प्रतिकेजी २५० देखि ३०० मा बजारमा बिक्री गर्दै आएका छन्।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित