FLASH NEWS
  • Loading...
  • Program 3
  • Program 7
  • Program 6
  • Program 5
  • Program 3
  • Program 2
  • Program 1
  • कृषि ज्ञान केन्द्र अर्घाखाँचीले आर्थिक वर्ष २०७७÷७८ को स्वीकृत कार्यक्रम तथा बजेट सार्वजनिक

    • कृषि टि.भी.
    • २ साल अघि
    • २३ पटक पढिएको
    कृषि ज्ञान केन्द्र अर्घाखाँचीले आर्थिक वर्ष २०७७÷७८ को स्वीकृत कार्यक्रम तथा बजेट सार्वजनिक

    कृषि ज्ञान केन्द्र अर्घाखाँचीले आर्थिक वर्ष २०७७÷७८ को स्वीकृत कार्यक्रम तथा बजेट सार्वजनिक गरेको छ । जसमा कृषि उत्पादन, पोषण कार्यक्रम, स्मार्ट कृषि गाउँ लगायतका कृषि कार्यक्रमदेखि सञ्चारकर्मीसँग अन्तरक्रिया कार्यक्रम सार्वजनिक गरिएको हो । चालू आर्थिक वर्ष ७७÷७८ का लागि ९ करोड ९८ लाख ८४ हजार रुपैयाँको बजेट सार्वजनिक गरेको कृषि ज्ञान केन्द्र अर्घाखाँचीले जनाएको छ । कोरोनाका कारण आर्थिक बर्ष २०७६÷७७ मा कुल बजेटको ४५ प्रतिशतमात्र खर्च गरेको गाउँपाकिाले यसबर्ष भने शतप्रतिशत कार्यसम्पादन गर्ने दाबी गरेको छ ।।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित