FLASH NEWS
  • Loading...
  • Program 3
  • Program 7
  • Program 6
  • Program 5
  • Program 3
  • Program 2
  • Program 1
  • महालक्ष्मी नगरपालिकाले पशु पालक कृषकहरुलाई ५० प्रतिशत अनुदानमा सामाग्री वितरण गर्ने

    • कृषि टि.भी.
    • २ साल अघि
    • २७ पटक पढिएको
    महालक्ष्मी नगरपालिकाले पशु पालक कृषकहरुलाई ५० प्रतिशत अनुदानमा सामाग्री वितरण गर्ने

    ललितपुरको महालक्ष्मी नगरपालिकाले पशु पालक कृषकहरुलाई ५० प्रतिशत अनुदानमा सामाग्री वितरण गर्ने भएको छ । नगरपालिकाले मिल्किङ मेसिन, मिल्क क्यान, च्याफकटर, काउ म्याट वितरण गर्ने भएको हो । नगरपालिकाले एक सुचना जारी गर्दे सामाग्री सम्बन्धित कृषकहरुले उक्त अनुदानको लागि आवश्यक कागजात सहित आवेदन दिन आग्रह गरेको छ । प्राप्त आवेदन बाट वास्तविक कृषक छनौट गरी नामाबली सार्वजनिक गर्ने नगरपालिकाले जनाएको छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित