FLASH NEWS
  • Loading...
  • Program 3
  • Program 7
  • Program 6
  • Program 5
  • Program 3
  • Program 2
  • Program 1
  • बैदेशिक लगानी भित्र्याउने सरकारको निर्णय विरुद्ध किसान आन्दोलित

    • कृषि टि.भी.
    • २ साल अघि
    • २२ पटक पढिएको
    बैदेशिक लगानी भित्र्याउने सरकारको निर्णय विरुद्ध किसान आन्दोलित

    कृषिमा बैदेशिक लगानी खुला गर्ने सरकारको निर्णय विरुद्धमा बुधबार पनि प्रदर्शन भएको छ । किसानसंग आवद्ध विभिन्न संघ संगठनहरुले काठमाडौंमा प्रर्दशन गरेका हुन् ।

    प्रर्दशनमा संघर्ष समितिका महासचिव प्रल्हाद दाहालले देशको अर्थतन्त्र खस्किनेका साथै स्वरोजगार भएका किसानहरु, उद्योगी व्यवसायीहरुको समेत रोजीरोटी खोसिने बताउनुभयो ।

    प्रर्दशनमा सबै एसोसिएसन तथा संघ महासंघका प्रतिनिधिहरुको एउटै आवाज थियो– नेपालमा विदेशी लगानी भित्रिंदा समग्र किसान, उद्योगी व्यवसायी र अन्य धेरै क्षेत्रमा असर पर्ने, स्वदेशी उत्पादन प्रयोग नहुने, देशको अर्थ व्यवस्था धारासायी हुने, स्वरोजगार किसानहरु बेरोजगार हुने ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित