FLASH NEWS
- Loading...
मत्स्य अनुसन्धान सम्वन्धी दुइदिने अन्तरक्रियात्मक कार्यक्रम आयोजना
- कृषि टि.भी.
- २ साल अघि
- २८ पटक पढिएको


कृषि तथा पशुपन्छी विकास मन्त्रालय र केन्द्रीय मत्स्य प्रवद्र्धन तथा संरक्षण केन्द्र बालाजुको आयोजनामा मत्स्य अनुसन्धान सम्वन्धी दुइदिने अन्तरक्रियात्मक कार्यक्रम काठमाडौंमा आजदेख सूरु भएको छ ।

उद्घाटन सत्रको आजको कार्यक्रमलाई संवोधन गर्दै कृषि तथा पशुन्छी विकास मन्त्रालयका सचिव प्रेम नारायण कडेँलले व्यवासायीक माछा पालनको मोडालिटि नै परिर्वतन गर्न जरुरी रहेको बताउनुभयो ।
कार्यक्रममा माछा व्यवासायी र माछा सँग आवद्ध विभिन्न संघसस्थाका प्रतिनिधिहरुको सहभागीता रहेको छ । अन्तरक्रिया कार्यक्रम भोलीसम्म जारी रहनेछ ।

प्रतिक्रिया दिनुहोस
