FLASH NEWS
  • Loading...
  • Program 3
  • Program 7
  • Program 6
  • Program 5
  • Program 3
  • Program 2
  • Program 1
  • कृषि मन्त्रालयको सह–सचिव पदमा डा. शरण पाण्डे नियुक्त

    • कृषि टि.भी.
    • २ साल अघि
    • १८ पटक पढिएको
    कृषि मन्त्रालयको सह–सचिव पदमा डा. शरण पाण्डे नियुक्त

    कृषि तथा पशुपन्छी विकास मन्त्रालयको सह–सचिव पदमा डा शरण पाण्डे नियुक्त भएका छन् । लोकसेवा आयोगबाट खुल्ला प्रतिस्पर्धाबाट बढुवा भएका डा शरण पाण्डे यस अघि भुमि व्यवस्था तथा कृषि सहकारी मन्त्रालय बागमति प्रदेशका योजना प्रमुख तथा प्रवक्ताका रुपमा कार्यरत थिए ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित