FLASH NEWS
  • Loading...
  • Program 3
  • Program 7
  • Program 6
  • Program 5
  • Program 3
  • Program 2
  • Program 1
  • मिडिया मोनिटरिङ कार्यक्रम सम्पन्न

    • कृषि टि.भी.
    • २ साल अघि
    • २१ पटक पढिएको
    मिडिया मोनिटरिङ कार्यक्रम सम्पन्न

    प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना व्यवस्थापन इकाईले आयोजना गरेको एक हप्ते मिडिया मोनिटरिङ कार्यक्रम सम्पन्न भएको छ । मिडिया मोनिटरिङ कार्यक्रम अन्र्तगत चितवन, रुपन्देही, भैरहवा तथा दाङमा रहेका धान, केरा, कागती, मकै, जस्ता बाली तथा माछापालनको जोन तथा सुपरजोनको भ्रमण तथा अनुगमन परियोजनाले गरेको थियो । उक्त अनुगमन भ्रमणमा विभिन कृषि संचार माध्यमहरुको समेत संलग्नता रहेको थियो । अनुगमनको क्रममा परियोजनाले गरेको सहयोगले जोन तथा सुपर जोनका कृषक, कृषि व्यवसायी तथा कृषिसँग सम्बन्धित सहकारीहरू कसरी लाभान्वित भए, परियोजना सबल पक्ष के कस्ता रहे,कतिको प्रभावकारी रह्यो, समस्या कहाँ–कहाँ छन्, र आगामी दिनमा सुधार गर्नु पर्ने विषयमा किसानदेखि मिडियास्तरसम्मको विश्लेषण भएको थियो । भ्रमण कार्यक्रम फाल्गुन २६ गतेदेखि चैत ३ गतेसम्म संचालन भएको थियो ।।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित