FLASH NEWS
  • Loading...
  • Program 3
  • Program 7
  • Program 6
  • Program 5
  • Program 3
  • Program 2
  • Program 1
  • ‘पशुपन्छीजन्य उत्पादनमा‘ मुलुक आत्मनिर्भर भएको घोषणा

    • कृषि टि.भी.
    • २ साल अघि
    • २४ पटक पढिएको
    ‘पशुपन्छीजन्य उत्पादनमा‘ मुलुक आत्मनिर्भर भएको घोषणा

    सरकारले मुलुक ‘पशुपन्छीजन्य उत्पादनमा आत्मनिर्भर भएको घोषणा गरेको छ । कृषि तथा पशुपन्छी विकाश मन्त्रालयको आयोजमा विहीवार भएको कार्यक्रममा प्रधानमन्त्री केपी शार्मा ओलीलले मुलुक पशुपन्छी जन्य उत्पादनमा आत्मनिर्भर भएको घोषण गर्नु भएको छ । अण्डा, मासु, धुलो दुध तथा बटरमा नेपाल आत्मनिर्भर भएको घोषण गरीएको हो । धुलो दुध, बटर, मासु अण्डा पर्याप्त मात्रामा नेपालमा उत्पादन हुने भएको कारण पशुपन्छीमा आत्मनिर्भर भएको कारण नेपाललाई आत्मनिर्भर भन्ने मिल्ने कृषि तथा पशुपन्छी विकास मन्त्रालयको दाबी छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित