FLASH NEWS
  • Loading...
  • Program 3
  • Program 7
  • Program 6
  • Program 5
  • Program 3
  • Program 2
  • Program 1
  • ६२ बर्षिया चन्द्रकला तरकारी खेतीबाट खर्च जुटाउँदै

    • कृषि टि.भी.
    • २ साल अघि
    • २१ पटक पढिएको
    ६२ बर्षिया चन्द्रकला तरकारी खेतीबाट खर्च जुटाउँदै

    हिमाल न्यौपाने, स्याङ्जा । इच्छाशक्ति भए काम गर्न उमेरले छेक्दैन । स्याङ्जा जिल्ला कालीगण्डकी गाउँपालिका ४ कि ६२ बर्षिया चन्द्रकला पाण्डे विहान देखि बेलुका सम्म खेतवारीमै काम गरी तरकारी बेच्दै आउनुभएको छ ।

    कृषि गर्नका लागी उमेर नै चाहिन्छ भन्ने भनाई भनाई मात्र हो कालीगण्डकी गाउपालीका ४ स्याङजाकी चन्द्रकला पाण्डे बाउ बाजे देखि गरी आयको कृषि कर्मलाई नै निरन्त्रता दिदै आउनु भएको छ ।
    काम नगरी घरैमा बस्दा रोग लाग्ने अलछी भईने तर खेतवारीको माटोमा खेली काम गर्दा आननद पनी आउने र स्वस्थ्य पनि भईने पाण्डेले बताउनुभयो ।

    पाण्डेलाई कृषि गर्दा घरमा दुई चार सय माग्न पनि नप्रने भन्दै सबैलाई बाझो पाखो जमिन त्यसै राख्न भन्दा केहि न केहि लगाउने हो भने थोरै धेरै अबस्य फल्ने बताउनुभयो
    पाण्ेडका खेत बारीमा तथा आगनमा लसुन प्याज टमाटर खुर्सानी बेचेरै महिनामा ४० देखि पचास हजार कमाउदा के युवाहरु गाउमा त्यसै बसेको सुहाउला त ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित