FLASH NEWS
  • Loading...
  • Program 3
  • Program 7
  • Program 6
  • Program 5
  • Program 3
  • Program 2
  • Program 1
  • कृषिमा बजेट सिलिङ घटाएर कार्यक्रम प्रस्ताव गर्न आग्रह

    • कृषि टि.भी.
    • २ साल अघि
    • २८ पटक पढिएको
    कृषिमा बजेट सिलिङ घटाएर कार्यक्रम प्रस्ताव गर्न आग्रह

    राष्ट्रिय योजना आयोगले कृषि तथा पशुपंक्षी विकास मन्त्रालयलाई सिलिङ घटाएर अहिलेकै बजेटको वरपर रहेर आफ्ना नीति तथा कार्यक्रम प्रस्ताव गर्न आग्रह गरेको छ । योजना आयोगले बजेट मार्गदर्शनमा नयाँ आयोजनालाई भन्दा पुरानालाई पुरा गर्ने गरी बजेट विनियोजन हुनुपर्ने उल्लेख गर्दै यस्तो आग्रह गरेको हो । यता अर्थ मन्त्रयालयले पनि अत्यावश्यकबाहेक नयाँ योजना नमाग्न मन्त्रालयहरूलाई भनिसकेको छ । यो बजेट नयाँभन्दा पनि अधुरा आयोजना पुरा गर्ने र कोरोनाको असर न्यूनीकरण गर्ने गरी आउने देखिएको छ । कृषि मन्त्रालयले चालु आर्थिक वर्षको भन्दा ५ अर्ब कम बजेटको सिलिङ पाएको छ । चालु आवमा यस मन्त्रालयलाई २९ अर्ब ३२ करोड ७६ लाख रुपैयाँ बजेट बिनियोजन भएको थियो ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित