FLASH NEWS
  • Loading...
  • Program 3
  • Program 7
  • Program 6
  • Program 5
  • Program 3
  • Program 2
  • Program 1
  • रुपाकोट मझुवागढी नगरपालिकामा प्लान्ट तथा नुमना कृषि स्रोत केन्द्र स्थापना

    • कृषि टि.भी.
    • २ साल अघि
    • ३२ पटक पढिएको
    रुपाकोट मझुवागढी नगरपालिकामा प्लान्ट तथा नुमना कृषि स्रोत केन्द्र स्थापना

    दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले कम्पोस्ट प्लान्ट तथा नुमना कृषि स्रोत केन्द्र सन्चालनमा ल्याएको छ । केन्द्रको प्रदेश एकका मुख्यमन्त्री शेरधन राईले को समुद्धाटन गर्नु भएको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकालाई अग्यार्निक नगर बनाउने उद्देश्यका साथ कम्पोस्ट प्लान्टको स्थापना गरिएको नगरपालिकाले जनाएको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा रासायनिक मलको प्रयोगलाई घटाउँदै नगरभित्रका कृषि उत्पादनलाई पुर्ण रुपमा अग्र्यानिक बनाउने योजना रहेको नगरापलिकाले जनाएको छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित