FLASH NEWS
  • Loading...
  • Program 3
  • Program 7
  • Program 6
  • Program 5
  • Program 3
  • Program 2
  • Program 1
  • कृषि मेसिनरी व्यवसायी संघको अध्यक्षमा अध्क्षयमा खोजराज कट्वाल निर्विरोध

    • कृषि टि.भी.
    • २ साल अघि
    • १४ पटक पढिएको
    कृषि मेसिनरी व्यवसायी संघको अध्यक्षमा अध्क्षयमा खोजराज कट्वाल निर्विरोध

    नेपाल कृषि मेसिनरी व्यावसायी संघ (नामियाको ) को अध्यक्षमा नेपाल थोपा सिचाईका संस्थापक खोजराज कट्वाल सर्वसम्मतिबाट निर्वाचित भएका छन् । बिहीबार आयोजा गरिएको एक कार्यक्रममा माझ उनलाई सर्वसम्मितले अध्यक्ष पदमा चुनिएको हो ।

    त्यस्तै, श्रीकृष्ण अधिकारी लगाएत अन्य सदस्य पनि निर्विरोध निर्वाचित भएका छन् । हेब्बी ठुलो ट्याक्टर व्यवयासीको उपाध्यक्षमा उमेश नारायण मानन्धर निर्वाचित भएका छन् । त्यस्तै, महासचिवमा कृष्ण प्रसाद शर्मा र सचिवमा झमक प्रसाद घिमिरे चुनिएका छन् । अर्जुन प्रसाद लुइटेल कोषाध्यक्ष पदमा निर्वाचित भएका छन् भने, दुर्गा दाहाल, राजाराम तिवारी, गौरव श्रेष्ठ, गौतम महर्जन, राजेन्द्र जंग रायमाझी, सुनिता नेमाफुकी, केशव गैरी सदस्य पदका लागि सर्वसम्मति चुनिएका छन् ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित