FLASH NEWS
- Loading...
मकैमा फौजी किराको प्रकोप
- कृषि टि.भी.
- २ साल अघि
- १८ पटक पढिएको


मोरङको केराबारी गाउँपालिकामा मकैमा लाग्ने अमेरिकन फौजी किराको प्रकोप व्यापक रूपमा फैलिएको छ । गाउँपालिका लगाइएको करिब ५ हेक्टर मध्ये ३ हेक्टर भन्दा बढी मा फौजी किराको प्रकोप देखिएको कृषि शाखाले जनाएको छ । किराको प्रकोप तराईमा बढी देखिएको छ । फौजी किराको प्रकोप देखिएसँगै किसान चिन्तित बनेका छन् । विषादी छर्कँदा पनि किरा नियन्त्रण नभएपछि किरा नियन्त्रण गर्ने नयाँ उपाय स्वरूप किसानहरूलाई किरा सङ्कलन गर्ने र नष्ट गर्ने विधि गाउँपालिकाले सिकाउन थालेको जनाएको छ । पानी नपरेर खडेरी भएका कारण पनि किराको प्रकोप बढेको बताइएको छ ।


प्रतिक्रिया दिनुहोस
